शुभकामना आदानप्रदान सम्पन्न

544

रामप्रवेश बैठा // रौतहट जिल्लामा कटहरिया नगरपालिका द्वारा आयोजित शुभ दीपावली र पावन पर्व छठको अवसरमा शुभकामना_आदानप्रदान प्रदान कार्यक्रममा आफ्नो मन्तव्य राख्नु हुदै प्रमुख अतिथि जनप्रिय नेता पुर्व मन्त्री मा.प्रभु साह ज्यु र बिधायक कुन्दन कुशवाहा ज्यू र कटहरिया नगरपालिका मेयर सियाराम कुशवाहा आ मौलापुर नगरपालिका मेयर रिणा साह ज्यू र क त्रिभुवन साह ज्यू लगायतका विभिन्न पार्टीका कार्यकर्ताले आफ्नो मन्तव्य व्यक्त गर्नुभएको र
दोस्रो आदानप्रदान तथा सल्लाह सुझाव(अन्तरक्रिया) विशेष कार्यक्रमहरु सभ्य एवं भव्य रुपमा गर्नुभएको र पूर्व मन्त्री प्रभु साह ज्यू ले भन्नुभयो जनताको अनुहारमा एउटा यस्तो जुन
समाज बदलाव एवं दिगो विकास निर्माणका बाधक झुण्ड र स्थानीय तहमा व्यापत लुट-आतंक लगायत विभिन्न बेथितीले गर्दा आज सिङ्गो समाज र रौतहटको प्रतिष्ठामा खलल पुग्दै गएकोप्रति आम जनतामा समेत गहिरो चिन्ता देखियो। तसर्थ यी र यस्ता कुकर्मका विरुद्ध अब सबैमिलि गोलबन्द भई लाग्नु पर्ने निश्कर्षका साथ कार्यक्रम सम्पन्न भएको छ।