वार्ड ६ मा लुगा बितरण

605

दिपावली तथा छठ पर्वको ध्यानमा राखेर आज (बिहीबार ) लुगा बितरण गरेका छन । रौतहटको सदरमुकाम गौर नगरपालिकाका प्रवक्ता र गौर नगरपालिका वार्ड न ६ का वाडा अध्यक्ष शेख जम्सैदले आज बिहिवार हिन्दुहरुको महान पर्व छठपुजा को उपलक्ष्यमा लुगा बितरण गरेका छन ।

सोही कार्यक्रममा गौर न.पा.वडा न. ६ का एकल महिला ,बृद्धा ,विधवा ,अति गरिब बिपन्न हरुलाई सहयोग को रूपमा लुगा कपडा बितरण गर्ने कार्य गरेका थिए ।

हिन्दुहरुको महान पर्व छठको उपलब्धमा सो लुगा बितरण गरेको छ । वाडा सदस्यहरुले आफ्नो वरिपरि रहेका आसाढको अन्तिम सातामा आएको बाढीमा परेका परिवारलाई समेत लुगा बितरण गरेका थिए ।

अघिल्लो सामग्रीआज देखि छठ सुरु
यसपछिको सामग्रीरेलमा आगलागी, ४६ जनाको मृत्यु
Avatar
रौतहट उज्यालो प्रा.लि. गौर रौतहटद्वारा संचालित याे रौतहट टाइम्स डट कम नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनु भएकोमा धन्यवाद । समाचारको लागि +977-9855044536 फोन गर्नुहोस् ।