युवा मेयर पटेलद्वारा सयौं विधार्थीलाई कपडा वितरण

641

रौतहट । देवाही गोनाही नगरपालिकाका युवा नगर प्रमुख धर्मेन्द्र पटेलले आज एक  विद्यालयमा बालबालिकालाई पोसाक कपडा वितरण गरेका छन् ।

नगर प्रमुख धर्मेन्द्र पटेलले देवाही गोनाही नगरपालिका–२ लक्ष्मीनिंया करूनिया स्थित श्री जनप्रिय प्राथमिक बिधालयमा अध्यनरत बिद्यार्थीहरूलाई पोसाक कपडा वितरण गरेका हुन् ।

विद्यालयमा कक्षा १ देखि कक्षा ५ सम्म अध्ययनरत बिद्यार्थीहरुलाइ लगभग १ सय २५ जना छात्रछात्रालाई नगर प्रमुख पटेलले विद्यालय पोसाक वितरण गरेका हुन् । दिपावली तथा छठ पर्वको मध्री नजर गर्दै सो बिधालयमा बितरण गरेका हुन ।

उक्त कार्यक्रममा शुभकामना आदानप्रदान कार्यमा सो कपडा बितरण गरेको छन ।