गौर कारागारमा शुभकामना आदानप्रदान

645

रौतहट // रौतहट जिल्लाको सदरमुकाम गौर स्थित गौर कारागारमा रहेका महिला कैदिहरुलाइ गौर नगरपालिकाका युवा मेयर अजय गुप्ताले छठको शुभकामना स्वरुप प्रत्येकलाई एक थान सारी उपहार बितरण गरेका छन । उक्त बितरण कार्यक्रममा केही पुरुष केदिहरुलाई पनि उपहार सर्ट पैन्ट बितरण गरेका छन ।
उक्त कार्यक्रममा गौर कारागारका प्रमुख , कारागार प्रहरी प्रमुख, नगरपालिकाका जितेन्द्र भारतीको उपस्थिती रहेको थियो ।
उक्त जेलमा रहेकी ८ वर्षीय बालिकालाइ मेयर गुप्ताले फ्ररक दिएका थिए ।