गरिबको सहरा बन्दै सिंह

553

रौतहट : रौतहटको इशनाथ नगरपालिका वार्ड न १ बजरहामा युवाहरु मिलेर लुगा बितरण गरेका छन । गाउँमा रहेको युवाहरु रकम संकलन गरेर दिपावली तथा छठ पर्वको अवसरको ध्यानमा राखेर लुगा वितरण गरेका छन्।

रौतहट जिल्ला अन्तर्गत रहेको इशनाथ नगरपालिका १ स्थित बजरहामा रहेको दलित ,बिपन्न तथा गरिबलाई ३५० परिवारलाई आवश्यक लुगाकपडा वितरण गरिएको हो।

गाउँको युवा तथा समाजसेवी ओमप्रकाश सिंहले रहेको युवाहरु मिलेर एक परिवारलाई एक÷एक थान छठको अवसरमा लुगाकपडाहरु वितरण गरिएको छ।

ओमप्रकास सिंह ,ओमप्रकास शाह,अनिस,अमरजित,राजा जयसवाल,अर्जुन जयसवालको सहयोगले ३५० घर परिवारलाई गाउँको युवाहरु सहभागी भइ स्थानीय र स्थानीय प्रहरीको सहभागीता रहेका थिए ।

ओमप्रकास सिंह ,अनिस,अमरजित,राजा जयसवाल,अर्जुन जयसवालको सहयोगले ३५० घर परिवारलाई गाउँको युवाहरु सहभागी भइ स्थानीय र स्थानीय प्रहरीको सहभागीता रहेका थिए ।