कपडा बितरण कार्यक्रम सम्पन्न

734

रौतहट : रौतहटको गौर नगरपालिका वार्ड न ७ सिसवामा वाडा अध्यक्षले(आज)बुधबार लुगा बितरण गरेका छन ।

गाउँमा रहेको गरिब,बिपन्न महिलाहरुलाइ  दिपावली तथा छठ पर्वको अवसरको ध्यानमा राखेर लुगा वितरण गरेका छन्।


रौतहट जिल्लाको सदरमुकाम जेष्ठ गौर नगरपालिका वाडा ७ का अध्यक्षले दलित ,बिपन्न तथा गरिबलाई २५० परिवारलाई आवश्यक लुगाकपडा वितरण गरिएको हो।