Tuesday, January 19, 2021
अभय दुबे।।बारा।।आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ८ टावर जमुनियामा विद्युत ट्रान्सफर्मर जडान गरेपछि गाउँबासी ख़ुशी भएका छन । यो भन्दा अघि एउटा ट्रान्सफर्मर बाट वडाको टावर जमुनिया गाउँका करिब १ सय ५० घरधुरीमा विद्युत सप्लाई हुन्थ्यो ।...
रौतहट ।। whh , आसमान नेपाल र राजपुर नगरपालिकाको समन्वयतथासहकार्यमाउत्थान परियोजनाअन्तर्गत राजपुर नगरपालिकामापहिलो पटक संघ संस्थाहरुको समन्वय बैठक नगर प्रमुखश्री सकिलअखतरको अध्यक्षतातथाप्रशासकियप्रमुख बैजु ठाकुरको प्रमुखआतिथ्य र नगरपाकिलाअन्तर्गत कार्यरत संघ संस्थाहरुको सहभागीतामा सम्पन्नभएको छ ।राजपुर नगरपाकिलाअन्तर्गत कार्यरत संघ...
अभय दुबे ।। बारा ।। धर्म संस्कृतिको संरक्षण तथा मुलुकमा विद्यमान भ्रस्टाचार, अत्याचार, हत्या हिँसा, घुसखोरी, विकृति, विसंगतिका विरुद्ध सशक्त आवाज उठाउदै आएको मिशन नेपाल राष्ट्र निमार्ण अभियानले पछिल्लो समयमा व्यापक रुपमा संगठन विस्तार...
अभय दुबे ।। बारा ।। आज मधेशी पत्रकार समाज नेपाल बारा जिल्लाको कार्य समितिको गठन र बिस्तार भएको छ।समितिको विभिन्न पदहरूमा निम्न पत्रकारहरुलाई चयन गरिएको छ। अध्यक्ष मा वीरगन्ज संजालका बारा सम्बादाता र रेडियो बादलमा कार्यरत अमरेश...
१९ मंसिर, काठमाडौं । बाराबाट स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका-८ बस्ने २३ वर्षीय सैनुल्लाह अन्सारी छन् ।सशस्त्र प्रहरीको गस्तो टोलीले पचरौता नगरपालिका-७ बेनौलीस्थित सीमा...
रौतहट ।। व्यवस्थित सडक र नालाको अभावमा बर्षेणी बर्षाको समयमा डुबानको समस्या खेप्न बाध्य रहेको रौतहटको सदरमुकाम गौरमा युद्धस्तरमा सडक नालाको कार्य भईरहेका छन् ।सामान्य बर्षामा पानीको उचित निकास नहुँदा डुवानको समस्या खेप्दै आएको नगरबासीलाई यसपाली उक्त...
राैतहट ।। राैतहटकाे सदरमुकाम गाैर जाेडने सबभन्दा नजिकमा पर्ने इशनाथ नगरपालिका अन्तगर्त रहेका अाैरैया जाेडने एकमात्र बकैया पुल रहेकाे छ । नेकपाका लागि इशनाथ नगरपालिकाका नगरकमिटी का अध्यक्ष मोहन मेहताको पहलमा नेकपा प्रदेश न. २ का अध्यक्ष...
रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिकामा जस्तापाता सहित घर निर्माण गर्ने विभिन्न सामाग्री वितरण गरिएको छ । अतिविपन्न तथा गरिब परिवाहरुलाई घर निर्माण गर्नको लागि दुर्गा भगवती गाउँपालिका अध्यक्ष अरुण कुमार साहले जस्तापाता वितरण गरिएको हो ।गाउँपालिका...
रौतहट, १५ मंसिर । रौतहटको माधवनारायण नगरपालिकामा दलित समुदायको एक जनाको मृत अवस्थामा सोमवार विहान शव फेला परेको छ ।माधवनारायण नगरपालिका वडा नं. ४ बिसुनपुर्वा मानपुर र वडा नम्वर ५ मिठुअवा गाउँको विचमा स्थित बाँसघारीमा आज विहान...
रौतहट १४ मङ्सिर ।। रौतहट जिल्लाको माधव नारायण नगरपालिका वड़ा नम्बर ७ मा आफ्नै छोरीको हत्या गरेको अभियोगमा बूबा आमा पक्राउ परेको छ ।गत कार्तिक २६ गतेका दिन सुतीरहेको अवस्थामा कन्चटमा गोली प्रहार गरी हत्या गरिएकी १७...

लोकप्रिय

ताजा अपडेट