Sunday, October 25, 2020
Home स्वास्थ्य

स्वास्थ्य

रौतहट , ४ आषाढ़रौतहट जिल्लाको सदरमुकाम गौरमा रहेको जिल्ला अस्पताल राजनितिक दलको अवांछित कव्जामा परेको छ ! जनताको स्वास्थ्य संग प्रत्यक्ष सरोकार रहेको जिल्ला अस्पतालमा स्तरीय सेवा प्रबाह नहुँदा स्थानीय विरामीहरु विचलितमा पर्ने गरेको हो ! अस्पताललाइ...
रौतहट असार ०१ । रौतहटमा थप ९८ जनामा कोरोना पुष्टि भएको जनस्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जनाएको हो। बिश्वब्यापीमा फैलिएको नोबेल कोरोना भाईरस अर्थात् कोभिड १९ बाट दिनानुदिन रौतहटमा संक्रमित थप्दै गएका छन्। संक्रमितको संख्या बढ्दै...
रौतहट, ३२ जेष्ठ । रौतहट जिल्लाको गरुडा नगरपालिका अन्तर्गत महम्मद्पुर माविको क्वारेन्टाइनमा रहेको ४० जना मा पिसिआर रिर्पोट नेगेटीभ आएपछि घर पठाइएको छ ।पि सि आर रिर्पोट निगेटिभ आएपछि क्वारेन्टाइनमा बस्दै आएका ४० जना लाइ घर पठाइएको...
रौतहट ३२ जेठ ।। रौतहटमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा रौतहटका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । चन्द्रपुर नगरपालिकामा ५ र बृन्दावन नगरपालिकामा २ जनामा संक्रमण...
वीरगञ्ज – उपचारको क्रममा वीरगञ्ज हेल्थ केयर अस्पतालमा मृत्यु भएका पाँच वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । बाराको निजगढ नगरपालिका वडा नम्बर ६ का पाँच वर्षीय बालकको उपचारको क्रममा ज्यान गएको हो ।
वीरगञ्ज  चैत्र ३० — कोरोना भाइरस (कोभिड-१९) संक्रमण पोजेटिभको आशंकामा हेटौंडामा परीक्षण गरिएको तीनजनाको स्वाब थप परीक्षणका लागि काठमाडौं पठाइएको छ । हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा शुक्रबार ३५ जनाको कोरोना परीक्षण गरिएको थियो।...
तेल अभिभ । इजरायलका स्वास्थ्यमन्त्री र उनकी श्रीमतीलाई कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ । मन्त्रालयले दुबै जना अहिले सरकारी निर्देशिका बमोजिम ‘आइसोलेसन’मा रहनु भएको बताइएको छ ।  इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका...
काठमाडौं // कोरोना भाइरसको संक्रमण आशंकामा दैनिक जारी परीक्षणअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार ३५ जनाको नतिजा सार्वजनिक गरेको छ। तर यसमध्ये कसैमा पनि कोरोना भाइरस नदेखिएको मन्त्रालयले जानकारी दिएको छ। शनिबारसम्म कोरोना संक्रमण...
कोरोना भाइरसको जोखिम प्रति उच्च सतर्कता अपनाउँदै डा.ओजिर देवान बताएका छन ।विश्वब्हायापी माहामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बाट कतिपय देशमा हजाराैं ज्यान समेत गुमाई सकेका छन भने लाखौं व्यक्ति उपचारका लागी क्वारेनटाइनमा बसीरहेको अवस्थामा...
काठमाण्डौ - कोरोना भाइरस (कोभिड-१९)को जोखिम न्यूनीकरण र अनुभव आदान-प्रदानका लागि चीनले नेपाल लगायतका विभिन्न देशहरुसँग भिडियो कन्फ्रेन्स गरेको छ ।  भिडियो कले चालेको कदम र पाएको सन्फ्रेन्समा नेपाल, भारत, पाकिस्तान भुटानलगायतका विभिन्न २२ देशको सहभागिता...

लोकप्रिय

ताजा अपडेट