Sunday, December 6, 2020
Home राष्ट्रिय

राष्ट्रिय

काठमाडौँ । स्वयम्भूमा सार्वजनिक बस अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा बस चालक रहेको प्रहरीले जनाएको छ ।  बस चालकको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी वृत्त, स्वयम्भूका प्रमुख डीएसपी...
काठमाणडाै १६ साउन ।। प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप २८ जना प्रहरी अधिकारीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब संकलनको...
रौतहट ६ साउन–रौतहटको गौरमा विपी कोईरालाको ३८ औं स्मृति दिवसको अवसरमा वृक्षारोपण गरिएको छ । मंगलबार नेपाली काँग्रेस गौरको आयोजनामा प्रत्येक वर्ष झै यसवर्ष पनि वृक्षारोपण गरी वीपीको स्मृति दिवस...
अभय दुबे कलैया १५ असार ।। बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ७ मा धान दिवसको उपलक्षमा १७ अौ राष्ट्रिय धान दिवस कार्यक्रम मनाइएको छ। धान उत्पादन मा बुद्वि-आत्मनिर्भरता र सम्बिद्ध नाराका साथ धान रोपाई गरेर २०७७ अषाढ...
रौतहट १५ असार  । आज असार १५, प्रत्येक वर्ष आज धान दिवस रोपाइँ गरी दही च्यूरा खाएर मनाइँदैछ । यस वर्ष कोरोना महामारीका बाबजुद पनि धान दिवस मनाइँदै छ ।
रौतहट ७ असार ।। विदेशी बुहारीलाई सात वर्ष पछि मात्रै वैवाहिक अंगिकृत नागरिकता दिने नयाँ विधयेकको विरोधमा रौतहटमा प्रदर्शन गरिएको छ । नयाँ नागरिकता विधयेकले भारतीय छोरीसँग विवाह गर्दा...
काठमाडौं- नागरिकता विधेयकको विषयमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले गरेको निर्णयप्रति नेकपाकै नेता प्रभु साहले असन्तुष्टि जनाएका छन् । शनिबार बसेको नेकपा सचिवालय बैठकले विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगिकृत नागरिकता दिने निर्णय मधेशी...
वीरगञ्ज – उपचारको क्रममा वीरगञ्ज हेल्थ केयर अस्पतालमा मृत्यु भएका पाँच वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । बाराको निजगढ नगरपालिका वडा नम्बर ६ का पाँच वर्षीय बालकको उपचारको क्रममा ज्यान गएको हो ।
काठमाडौं, ३१ बैशाख । सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा गरेको खर्चको विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरणअनुसार कोरोना नियन्त्रणमा ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार कूल खर्च भएको देखिएको छ ।
अमित ठाकुर।रौतहट।जेष्ठ ०५।बिश्वब्यापीमा फैलिएको कोरोना भाईरस अर्थात् कोभिड १९ अन्य देश जस्तै नेपालमा पनि संक्रमितको संख्या बढ्न थालेको हो। रौतहटको अल्गै दुई क्वारेन्टाइनबाट थप ८ जना पुरुषमा कोरोना पुष्टि भएको हो। रौतहटको ईशनाथ नगरपालिका र माधवनारायण नगरपालिकामा...

लोकप्रिय

ताजा अपडेट