Sunday, October 17, 2021
रौतहट । रौतहटको एतिहासिक धार्मिक स्थल मत्सरी दुर्गा मन्दिर परिसरमा टावर लाईटको शिलान्यास भएको हो । प्रदेश नं. २ का भौतिक पुर्वाधार राज्यमन्त्री डिम्पल झाले एतिहासिक धार्मिक स्थल मत्सरी दुर्गा मन्दिर परिसरमा एक समारोह बिच बिधिवत रुपमा टावर लाईटको...
रौतहट २१ पुष । रौतहट प्रहरीले स्रोत नखुलेको ८ लाख सहित रौतहट एक युवालाई पक्राउ गरेको छ । बाराको सिम्रौनगढ नगरपालिकाको वडा नम्बर १ स्थित खजानीमा बस्ने १७ वर्षीय धिरेन्द्र साहलाई मंगलबार पक्राउ गरेका हुन ।
रौतहट २० पुष । रौतहटको दुर्गा भगवती गाउँपालिकामा रहेका १७ ओटा सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई “समता रणनिती कार्यक्रम” बाट शैक्षिक सामग्रीहरु सोमबार हस्तान्तरण गरिएको छ । दुर्गा भगवती गाउँपालिकाद्धारा सरस्वती माध्यमिक विद्यालय...
अभय दुबे ।।बारा।।पुस १३ प्रधानमन्त्री के. पि. शर्मा ओली द्वारा गरियेको संसद विघटन असंवैधानिक अलोकतान्त्रिक , सर्वसत्तावादी र भ्रष्टाचारको विरुद्ध आज बारा क्षेत्र न. १ को कोल्हवीमा नेपाली लाग्रेसको विशाल बिरोध र्याली ( जुलुस) प्रदर्सन भएको छ...
बारा, १० पुष ।। कलैया सिटी जेसिज को ११ औं साधारण सभा सभा तथा शाखा अधिवेशनमा वर्ष २०२० का अध्यक्ष जेसी विपिन चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो । सो साधारण सभाबाट वर्ष २०२१ को लागि अध्यक्ष पदमा...
रौतहट । उखु किसानको बक्यौता रकम दिनुपर्ने माग गर्दै जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी युवा संघले आज रौतहट सहित देशैभरी प्रदर्शन गरेको छ ।चिनि मिल सञ्चालहरुले उखु किसानहरुको बक्यौता रकम तत्काल भुक्तानी गर्नुपर्ने माग राख्दै समाजवादी...
धर्मेन्द्र कुमार साह राैतहट ।। बर्षौ देखि अधिग्रहणको प्रकृयामा रहेक गौरको राइस मिलको जग्गा अधिग्रहणको प्रक्रिया प्रदेश सरकारकै कमजोरीका कारण रोकिएको पाइएको छ l प्रदेश सरकार प्रदेश नम्बर २ सरकारले चालु आर्थिक बर्षमा सो जग्गा अधिग्रहण्को लागि...
मुख्यमन्त्री स्वच्छ्ता अभियान प्रदेशको पर्यट्किय बिकासमा कोशे ढुङ्गा साबित हुने उदघोषरौतहट , मंसिर २३ । मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत रौतहटको गढिमाई नपा ८ बिनगरा स्थित गजेन्द्र पोखरि सौन्दर्यिकरणको शिलान्यास सम्पन्न भएको छ ।कार्यक्रमका प्रमुख...
जनकपुरधाम, मंसिर १५ ।मुख्यमन्त्री लालबाबु राउत ले बाराको कलैयामा ५० सैय्याको सरुवा रोग तथा महामारी नियन्त्रण अस्पतालको शिलान्यास गर्नु भएको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेटिएको योजनामा संघ सरकारले समेत सहयोग गर्ने...

लोकप्रिय

ताजा अपडेट