Wednesday, October 21, 2020
मोरङ-कोविड १९ कोरोना भाइरसका कारण प्रदेश एक सरकारले प्रमुख नाकाहरु समन्वय गरी बन्द तथा व्‍यवस्थित गर्नका लागि संघीय सरकार समक्ष अनुरोध गर्ने जनाएको छ। शुक्रबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सम्पन्न कोविड १९ रोकथाम,...
राजविराज– सप्तरीको राजविराजबाट विद्य‌ुत चोरी गरेको आरोपमा प्रहरीले मंगलबार ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको राजविराज नगरपालिका वडा–१ बस्ने सतनारायण साह, दिनेश यादव, एकराम यादव, वडा नंं २ बस्ने मोहमद अमिन, वडा...
राजविराज : सप्तरीको डाकनेश्वरी नगरपालिकाका नगर प्रमुख ६८ वर्षीय शिवनारायण साहमाथि दुव्र्यवहार गरेको आरोपमा तीनजना युवक पक्राउ परेका छन् । नगर प्रमुख साहमाथि गालीगलौज गर्दै कर्मचारीहरुमाथि हातपात गरेको आरोपमा डाकनेश्वरी नगरपालिका ३ का राजीवकुमार...
दार्जिलिङ २० माघ ।। प्रतिबन्धित नशालु पदार्थ (ड्रग्स) सहित दुई नेपाली नागरिक पक्राउ परेका छन्। भारत-नेपाल सीमा देवीगञ्जबाट यी दुई नेपाली नागरिकलाई देवीगञ्ज प्रहरीले आइतवार पक्राउ गरेको हो। देवीगञ्जका प्रहरी अधिकारी अशोक अधिकारीका अनुसार...
काठमाडौं// एक महिलामाथि यौन शोषण गरेको आरोप लागेका नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणा निलम्बनमा परेका छन्।  प्रदेश १ को धरानस्थित संघीय प्रहरी एकाई कार्यालय सुनसरीमा कार्यरत राणालाई निलम्बन गर्न प्रहरी प्रधान...
झापा ।। मोरङको मिक्लाजुङ गाउँपालिका स्थित रमितेमा भर्खरै बम बिष्फोट भएको छ। निर्माणाधीन मिक्लाजुङ आइतबारे सडक निर्माणका लागि राखिएका ३ वटा एस्काभेटरमा विष्फोट गराइएको स्थानीयले बताएका छन्। १ नम्बर प्रदेश सरकारको...
सप्तरी ।। प्रहरीले १ सय २० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ। आज बिहान (बिहीवार) ईलाका प्रहरी कार्यालय कञ्चनपुरद्वारा १ सय २० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।
सप्तरी ।। सप्तरीको हनुमाननगर कंलालिनी नगरपालिका स्थित भारदहमा अबस्थित शक्तिपिठ कंकालिनी मन्दिरमा मंगलबार सरसफाइ गरिएको छ । समुदाय-प्रहरी कार्यक्रम अन्तर्गत प्रहरी र स्थानीय बासीले संयुक्त रुपमा मन्दिर सरसफाई गरेको हो ।
५ पुस, सप्तरी । अत्यधिक शितलहर बढेपछि सप्तरीको बिभिन्न स्थानीय तहले विद्यालयहरु बन्द गरेका छन् । शितलहरसँगैको जाडोका कारण बालबालिकालाई विद्यालय आउन जान र विद्यालयमा बस्न समस्या हुने भन्दै जिल्लाको तीन स्थानीय तहले केहि दिन विद्यालय बन्द...
खगेन्द्र हमाल कर्णाली प्रदेश ६ सुर्खेत ।। सातै प्रदेशका सरकारहरू खर्चमा निकै कमजोर देखिएका छन्। सातै प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयहरूबाट प्राप्‍त तथ्यांकअनुसार चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा प्रदेश सरकारको समग्र खर्च स्थिति ७.५३ प्रतिशत...

लोकप्रिय

ताजा अपडेट