Sunday, December 6, 2020
Home प्रदेश समाचार

प्रदेश समाचार

रौतहट ३० असोज । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकाले कुल ५७ करोड रुपैंयाको बजेट बिनियोजन गर्दै चौथो नगरसभाको उद्घाटनसत्र  सम्पन्न गरेको छ । शुक्रवार एक समारोहका बीच नगर प्रमुख गोपालप्रसाद यादवले सभाको उद्घाटनपछि संघ,...
दिलिप पाण्डे रौतहट २० गते असोज । न्याय पहुँच अभिवृद्धि गर्न कानुनी जागरुकता कार्यान्वयन अन्तर्गत पत्रकार तथा मिडियाकर्मीको दुई दिने अभिमुखिकरण कार्यक्रम रौतहटको सदरमुकाम गौरमा मंगलवार समापन भएको छ । सो कार्यक्रम रिपोर्टस कल्व रौतहटको सभाहलमा...
रौतहट , असोज १५ गते ः सप्तरीमा बलान नदीले कटान गरेको क्षेत्रमा आज प्रदेश २ का भौतीक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले स्थलगत निरिक्षण गर्नु भएको छ । बलान नदिले हजारौ बिघा खेती योग्य जग्गा कटान...
बीपी कोइराला स्कुल ऑफ़ पब्लिक पोलिसीको प्रदेश दुईको प्रथम प्रादेशिक भेला महोतरीको बर्दिवास मा सम्पन भएको छ । बीपी कोइराला स्कुल ऑफ़ पब्लिक पोलीसीका प्रदेश दुई सभापति फिरोज आलमको सभापतित्वमा सम्पन कार्यक्रम मा आठ वटै जिल्ला मा...
रौतहट, २ असोज । जनप्रतिनिधिहरुको निकै दौडधुप एवं मेहनतका कारण रौतहट सदरमुकाम गौरमा रहेको अस्पतालमा पिसिआर ल्यावको औपचारिक रुपमा शुक्रवार संचालनमा आएका छन् ।स्थानीय तहका प्रमुखहरु, प्रदेश तथा संघिय जनप्रतिनिधिहरुको अथक प्रयासको परिणाम स्वरुप प्रदेश नम्वर २...
जनकपुर ।। धनुषाको जनकपुरधाम उपमहानगरपालिकाबाट बिहीबार कटुवा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । उपमहानगरपालिका-७ स्थित मुसहरी टोलबाट कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने एक राउण्ड गोलीसहित जनकपुरधाम लोहना निवासी २१ वर्षीय अजयराज कायस्थ...
रौतहट ,१८ भदौ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विजय रामको हत्या गर्ने प्रहरीलाई तुरुन्त जागिरबाट हटाउनुपर्ने बताएरौतहटको गरुडा नगरपालिकामा हत्या गरिएका निरञ्जन राम र विजय रामको परिवारलाई भेट्न पुगेका मुख्यमन्त्री राउतले यस्तो बताएका हुन् ।...
रौतहट १६ भदौ ।। रौतहटको गरुडाका दलित युवा विजयराम चमार मृत्यु प्रकरणमा एकजना ईन्स्पेक्टर सहित ३ प्रहरी निलम्बनमा परेका छन । प्रहरी हिरासतमा रहेका विजयरामलाई चरम यातना दिएको विषयमा अनुसन्धानका लागि ईन्स्पेक्टर नविनकुमार सिंहसहित ३ प्रहरी निलम्बनमा...
रौतहट १२ भदौ ।। प्रदेश नं. २ को भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री माननीय जितेन्द्र सोनल शुक्रबार जलेश्वर अस्पतालको निरिक्षण भ्रमण गर्नुभएको छ । उहाँसंगै भ्रमण टोलीमा प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सामाजिक विकास राज्यमन्त्री माननीय...
रौतहट २५ साउन । जिल्ला प्रशासन कार्यालय रौतहटले हिजो देखी जारी गरेको निषेधाज्ञाले पुर्व पश्चिम राजमार्ग र बिरेन्द्र राजमार्गको चन्द्रनिगाहपुर गौर गरुडा सडक खण्ड र मुख्य चौक कटहरिया मौलापुर समनपुर सुनसान बनेको छ । स्थानीय प्रशासनले जारिगरेको ९...

लोकप्रिय

ताजा अपडेट