Tuesday, April 13, 2021
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्य घटाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिएका छन ।
रौतहट । रौतहटको चन्द्रनिगाहपुर–गौर सडकखण्ड अन्तर्गत जयनगर चोकमा फर्निचर मेला सुरु भएको छ । यस पटकको मेलामा २२ करोड रुपैयाँभन्दा बढीको कारोवार हुने मेला आयोजकको अनुमान छ । बसन्त पञ्चमीको अवसरमा जिल्लाको धार्मिकस्थल शिवनगर...
बारा-निजगढ नगरपालिकाले नगर भित्र लगानी भित्र्याउन लगानी सम्मेलन गर्ने भएको छ । स्मार्ट नगर भित्र आधुनिक लगानी भित्र्याउन स्वदेश तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्न नगरले सम्मेलनको आयोजना गर्न लागेको हो ।“हामी सम्मेलन पूर्वको तयारीमा जुटेका छौं,” नगर...
बितेको पाँच/छ वर्षसम्म भैरहवा–परासी खण्डको परिचय हुलाकी सडकमार्गका रुपमा मात्रै थियो। अब यसको परिचय यत्तिमै सीमित रहेन। यस क्षेत्र औद्योगिक हबमा विकसित हुँदै गएपछि हुलाकी सडक खण्डसँगै करिडोरका नामले पनि चिनिन थालेको छ। २०७०...
खगेन्द्र हमाल कर्णाली प्रदेश ६ सुर्खेत ।। सातै प्रदेशका सरकारहरू खर्चमा निकै कमजोर देखिएका छन्। सातै प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयहरूबाट प्राप्‍त तथ्यांकअनुसार चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा प्रदेश सरकारको समग्र खर्च स्थिति ७.५३ प्रतिशत...
काठमाडौ ।। बंगलादेश सरकारले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादित ५०० मेगावाट विद्युत् खरीद गर्ने निर्णय गरेको छ। भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जीएमआर) ले निर्माण गर्न लागेको ९०० मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युत्मध्ये ५०० मेगावाट विद्युत् खरीद...
वीरगन्ज २५ कार्तिक । भारत तथा तेस्रो मुलुकसँगको व्यापार व्यवस्थित र आधुनिक किसिमले सहजीकरण हुने महत्वाकांक्षासहित निर्माण गरिएको एकीकृत भन्सार जाँच चौकी आईसीपी पूर्ण रूपमा सञ्चालनका लागिवीरगन्जस्थित रक्सोल नाका बन्द गर्नुपर्ने दबाव बढेको छ ।
अमित ठाकुर।रौतहट।कार्तिक २२। रौतहट जिल्लाको सदरमुकाम गौरमा अान्तरिक राजश्व कार्यालयले सानोतिनो पसलमा ध्यान दिएपछि ठुलो पसलबाट ग्राहकहरुले समान खरिद बिक्री गर्दा प्यान भ्याट बिल न दिई सादा बिल दिई लाखौंको राजश्व चोरी गर्दै गरेको पाईएका छन्। सदरमुकाम...
हेटौंडा–प्रदेश ३ ले आगामी आर्थिक वर्षमा करको दर र दायरा दुवै बढाउने नीति लिएको छ । प्रदेशका आर्थिक मामिला मन्त्री कैलाश ढुङ्गेलले आइतबार प्रदेशसभामा पेश गरेको आगामी आर्थिक वर्षको बर्षको बजेटमा राजस्व परिचालनको नीतिमा करका...
हेटौंडा–प्रदेश ३ सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ को लागि ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । प्रदेशसभाको आइतबारको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले चालु...

लोकप्रिय

ताजा अपडेट