५ दलित गठबन्धनको निर्णय स्वागतयोग्य : प्रदेश सभापति यादब

207

रौतहट ।। रौतहट जिल्लाको नेपाली कांग्रेस क्षेत्र नम्बर १ को क्षेत्रीय कार्य समिति द्वारा आयोजित नेताकार्यकर्ता भेलाको सभापतित्व कार्यक्रमको क्षेत्रीयकार्य समितिको सभपति श्री राम यादव , ज्युको सभापतित्वमा सम्मपन्न ।
यस कार्यक्रम सम्बोधन गर्दै कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेस पार्टीको मधेश प्रदेश सभापति कृष्णा यादव, ५ दलित गठबन्धन सग प्रतिनिधि सभा र प्रदेश सभामा सहकार्य गरि तालमेल गरि पार्टीको केन्द्रिय समितिको निर्णय स्वागतयोग्य रहेको , राजनीति निकासका लागि अहिले वर्तमान परस्थिती समना गर्नेलाई नेताकार्यकर्तालाई आफ्ना वडा गाउँ नगरमा दिनरात मेहनत गरि जनताको दु:ख सुख उभिएर कार्य गर्ने अनुरोध गर्नु भएको थियो ।

बिशिष्ट अतिथि नेपाली काँग्रेस पार्टी को जिला सभापति जितेन्द्र यादवले यसपाली चारै क्षेत्र चुनाव कांग्रेसले जितन हामी सबै एक धिका भएर उभनु पर्छ भनी बताउनु भयो यस कार्यक्रममा मेयर , नगर सभापति , वडा सभापति र नेताकार्यकर्ताहरु उपस्थिति रहेकोे थियो ।
मधेस प्रदेश सूचना सचार तथा प्रचारप्रसार विभाग प्रमुख नितिश कुमार गुप्ता ज्युले जानकारी गराउनु भयो ।