राजदेवीमा कांग्रेसको प्यानल मै विजय हुन्छ, विपक्षी हेर्दै जाओस:- सनुप महत्तो

107

रौतहटको जसपाबाट निर्वाचित राजदेवी नगरपालिका वडा नं.२का सनुप महत्तो र लोसपाबाट निर्वाचित वडा नं.५ का वडा अध्यक्ष पंकज सिंह पार्टी परित्याग गरि नेपाल कांग्रेस पार्टी मा प्रवेश गरेका छन् ।
नव प्रवेशीका वडा अध्यक्षहरु भन्छन् यसले नेपाली कांग्रेसबाट नगर प्रमुख पदमा निर्वाचित धिरेन्द्र सिंहलाई आगामी चुनावमा पुनः जितको लागि धेरै ठूलो भूमिका निर्वाह गर्नेछ र उहाँ जित्छ पनि ।