प्रदेश समाचारप्रदेश न. २मुख्य समाचारसमाचार मधेश प्रदेशमा आज मंगलवार सार्वजनिक बिदा घोषणा रौतहट टाईम्स - ४ माघ २०७८, मंगलवार १२:२७ 291 रौतहट,४ माघ । मधेश प्रदेशमा आज मंगलवार सार्वजनिक बिदा घोषणा गरेको छ ।यस अघि प्रदेश २ नाम रहेकोमा नाम मधेश र राजधानी जनकपुरधाम भएपछि प्रदेश सरकार मंगलबार सार्वजनिक बिदा दिने भएको हो ।