Thursday, December 1, 2022
Home मुख्य समाचार

मुख्य समाचार

वीरगञ्ज ४ असोज। सर्लाहीको ईश्वरपुर नगरपालिकामा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् । ईश्वरपुर– १२ घारिवथानस्थित गुईडुङमा सोमबार चट्याङ खस्दा एक जनाको मृत्यु भएको र ४ जना घाईते भएको...
रौतहट ।। जीवन र मृत्यु बिच संघर्ष गरि राखेका पत्रकार रविन्द्र मन्डलको उपचारमा गौर नगरपालिकाले नेपाल पत्रकार महासंघ रौतहटको माध्यमले ५१ हजार नगद हस्तान्तरण गरेको छ । सो रकम गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले हस्तान्तरण गर्नु...
रौतहट ।। रौतहट जिल्लाको ईशनाथ नगरपालिकामा आज बिहान बस दुर्घटना भएको छ । गाडी ना ५ छ ८५ ८१ नम्बरको बस दुर्घटना भएको छ । इशनाथ नगरपालिका वडा नं ९ लावतना र डुमरियाको बीचमा अनियन्त्रित...
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा गोली लागेर गम्भीर घाइते भएका लाल मोहम्मद भन्ने मोहम्मद दर्जीको उपचारका क्रममा मृत्यु भएको छ । सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मदलाई सोमबार साँझ बन्दुकधारी समूहले...
रौतहट ।। निर्माण व्यवसायी संघ रौतहटका कोषाध्यक्ष एवं लोकप्रिय युवा विक्रान्त विक्रम नेपालले अत्यन्तै चिन्ताजनक अवस्थामा उपचारार्थ रहेका पत्रकार रविन्द्र मन्डललाइ गौर अस्पतालमै आएर पचास हजार रुपैया नगद सहयोग गरेका छन । नेपाल पत्रकार महासंघ रौतहटका पुर्व...
रौतहट ३ असोज । ८ औं संविधान दिवस हर्सोउल्लासका साथ मनाउदै छन । संविधान दिवसको उपलक्ष्यमा रौतहटको गौर नगरपालिकाले आफ्नै प्राङ्गणमा आयोजना गरेको एक औपचारिक कार्यक्रम बिच विभिन्न सरोकारवालाहरुको सहभागीतामा संविधान दिवस मनाएका छन ।...
रौतहट । सर्लाहीको बलरा नगरपालिका वार्ड नं ४ मा रहेको श्री रामसखी मोहित सिंह जनता उच्च माध्यमिक विद्यालयको प्रधानाध्यापक बीरेन्द्र झा र शिक्षक हरिश्चन्द्र मलिक मिली विद्यालयको भवन पेन्ट गर्नको लागी ल्याएको पेन्ट आफ्नो घर रौतहट लग्ने...
काठमाडौं : शनिबार बिहानैदेखि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ।  जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश–१, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको  हो।  दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा...
प्रेमचन्द्र झा भदौ १७ गते// गाैर ।रौतहट जिल्लाको कटहरिया नगरपालिकाको नगर प्रमुख अजय प्रकाश जैसवालले ठेक्का लिई कार्यलाई अलपत्र पारेको ठेकेदारलाई काम सम्पन गर्न अन्तिम पटक आग्रह गरेका छन ।जिल्लाको पश्चिमी भेगमा पर्ने कटहरिया नगरपालिका नगर प्रमुख...
रौतहट, १४ भदौ । रौतहटको गरुडा नगरपालिकाको मलाही गाँउमा चट्याँग लागेर तिन जना महिलाको मृत्यु भएको छ ।गरुडा नगरपालिका वडा नम्वर ३ मलाहीटोल गाँउकी तिनै जना धान खेतमा काम गरिरहेको अवस्थामा मंगलवार विहान ७.४० बजेको समयमा चट्याँग...

लोकप्रिय

ताजा अपडेट