भव्य रुपमा मेयर मेहताद्ररा सुर्य मन्दिर उद्घघाटन

81

रौतहट २५ कार्तिक ।। रौतहट जिल्लाको इसनाथ नगरपालिका अन्तर्गत युवा नगर प्रमुख संतोष मेहताको सर्हानीय काम समाजसेवा धर्म रहेको बताएका छन।
समाजसेवी तथा युवा विशिष्ट नागरिक वडा अध्यक्ष लगायत विभिन्न समाजसेवी युवा लगायतको सहभागितामा इसनाथ नगरपालिका अन्तर्गत महुलिया महठ्टियाटोलमा मन्दिर उद्घाघाटन कार्यक्रम सम्पन्न भयो।
इसनाथ नगरपालिकाका नगर प्रमुख सन्तोष मेहता लाई समाजसेवी तथा बुद्धिजीवी युवा द्ररा बधाई व्यक्त गरेका छन् । मेहताको समाज सेवा समाजि धार्मिक स्थललाई ११लाख बजेटको रकममा मन्दिर निर्माण गरेको छ।

मंगलवार निकालिएको कलस यात्रा, नगर प्रमुख मेहता र वडा अध्यक्ष शेख ईद, नेपाली काग्रेस पार्टीका युवा मेयर प्रत्याशी लालबिहारी साह,महमद बुद्धिजीवी युवा लगायतको उपस्थितमा कलस यात्रामा सहभागितामा मठ्ठिया देखि लालबकैया नदी घाटबाट जल भरी मन्दिरको उदघाटन गरेको छ ।