सार्वजनिक बस दुर्घटना हुँदा एकको मृत्यु

143

काठमाडौँ । स्वयम्भूमा सार्वजनिक बस अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा बस चालक रहेको प्रहरीले जनाएको छ । 

बस चालकको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी वृत्त, स्वयम्भूका प्रमुख डीएसपी निरञ्जनदत्त भट्टले रातोपाटीलाई जानकारी दिए । भट्टका अनुसार मृतकको पहिचान खुलेको छै ।

गएराति करिब १२ बजेको समयमा कलंकीबाट नयाँबसपार्क जाँदै गरेको बा ५९८४ नम्बरको बस हलचोक र ठुलोभ‍¥याङ बीचमा दुर्घटना भएको हो । 

मृतकको शव पोष्टमार्टमका लागि महाराजगन्जस्थित टिचिङ अस्पताल पठाइएको डीएसपी भट्ट्ले बताए । रातोपाटी