रौतहटमा आज थप ५७ जनामा कोरोना संक्रमण पुष्टि

491

रौतहट २९ जेठ ।। रौतहटमा आज थप ५७ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ । परोहा नगरपालिकामा ४९, राजपुर नगरपालिकामा ४, गढीमाइ नगरपालिकामा ३ र कटहरिया नगरपालिकामा १ जनामा संक्रमण देखिएको हो ।