क्वारेन्टाइनमा बस्दै आएका ४० जनालाइ घर पठायो

169

रौतहट, ३२ जेष्ठ । रौतहट जिल्लाको गरुडा नगरपालिका अन्तर्गत महम्मद्पुर माविको क्वारेन्टाइनमा रहेको ४० जना मा पिसिआर रिर्पोट नेगेटीभ आएपछि घर पठाइएको छ ।
पि सि आर रिर्पोट निगेटिभ आएपछि क्वारेन्टाइनमा बस्दै आएका ४० जना लाइ घर पठाइएको गरुडा नगरपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृत मोहमद मुस्ताक आलमले जानकारी दिएका छन । उनीहरुलाई केहि दिन थप घरमा नै क्वारेन्टाईन मा बस्नु पर्ने गरी पठाइएको हो ।