स्थानीयले रोपे सडकमै धान

431

अभय दुबे कलैया ।। कलैया उपमहानगरपालिका वडा नम्बर ३ स्थित कलैया नितनपुर सडक खण्डमा पर्ने भवानिपुर आयुर्वेद अस्पताल नीर सडक खण्डमा स्थानीय किसानले बाटोमा हिल्लो भएर स्थानियले बाटोमै धान रोपाई गरेका छन ।

आवतजावतमा कठिनाई भएकोले रोपाई गरेर बिरोध गर्दै सम्बन्धित लाई ध्यानाकर्षण गराउन रोपाई गरिएको नेपाली काङ्ग्रेसका बुथ सभापती महेश गुप्ताले बताएका छन ।