राष्ट्रियसमाचार लकडाउन जेठ ५ गतेसम्म रौतहट टाईम्स - २४ बैशाख २०७७, बुधबार १४:०१ 518 काठमाडौं : सरकारले लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले देशमा जारी लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।