फेरि थप ७२ जना कोरोना संक्रमण पुष्टि,संक्रमण संख्या ६७५ पुग्याे

330

काठमाडौं १२ जेठ । फेरि थप ७२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।