थप ३ जनामा कोरोना संक्रमण पुष्टि

367

काठमाडौ । नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ , वीपी स्वास्थ्य प्रतिष्ठानको परीक्षणमा एक स्वास्थ्यकर्मीसहित तीन जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । यो संगै नेपालमा संक्रमितको संख्या २९५ पुगेको छ ।

Image may contain: text