जिल्ला प्रशासन कार्यालय रौतहट गौरको घिमिरे द्वारा नँया भवनको उदघाट्न

439

रौतहट,५ बैशाख। जिल्ला प्रशासन कार्यालय रौतहट गौरको नया भवनको उदघाट्न गृहमन्त्री रामबहादुर थापा (बादल ) ले गर्ने कार्यक्रम तोकिए पनि बिश्वब्यापी कोरोना भाईरसले लकडाउन भएको अवस्थामा प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले सो को फाईदा उठाउन सफल हुनु भएको छ । सञ्चालनमा ल्याएकोलागि प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनु भएको छ ।
पुर्ण ब्यवस्थापन सहितको जिल्ला प्रशासन कार्यालय गौर भएकोमा सेवाग्राही को लागि सहज हुने वरिष्ठ समाज सेवि हृदय नारायण यादवले बताउनु भएको छ ।