आफ्नो घरभित्र भाडामा बस्नेसँग चैत महिनाको भाडा नलिने घोषणा

304

रौतहट २७ चैत । रौतहटको गौर नगरपालिका वडा नं ५ मा रहेको मनकारी घरपट्टी राजीव झाले सराहनीय कार्य गर्नुभएको छ ।

बिश्वब्यापी रूपमा कहर मच्चाएको कोभिड १९ नोबेल कोरोना भाइरसको त्रासले र संक्रमनले हजारौं हजार सर्वसाधारण आफ्नो ज्यान गुमाएको हुनाले नेपाल सरकारले सुरक्षित र सचेत रहनको लागि देशभरिमा लगाएको लकडाउनको कारण आर्थिक अवस्था धेरै कमजोर भएकोले झाले आफ्नो घरभित्र भाडामा बस्नेसँग चैत महिनाको भाडा नलिने घोषणा गर्नुभएको हो ।