प्रत्यासी मेयर सिंहाद्वारा दलित बस्तीमा घर घरमा डिटौल साबुन,हेन्ड बाँस र माक्स वितरण

317

रौतहट १७ चैत // चीनको वुहानबाट फैलिएको कोरोना भाइरस रोगको संक्रमण विश्वका विभिन्न मुलुकमा फैलिदो रहेको क्रममा हजाराै भन्दा बढी मानिसहरुको मृत्यु भइ सकेको छ ।

संक्रमण भित्रीन र फैलि नदिनका लागि चर्तित मेयर प्रत्यासी बिकासपेमी युवा नेता पंकज सिंहाले ईशनाथ नगरपालिका वडा नम्बर २ दलित बस्तीमा हरेक घर घरमा डिटौल साबुन,हेन्ड बाँस र माक्स वितरण गर्नुभएको छ।

ईशनाथ नगरपालिका चर्तित मेयर प्रत्यासी पंकज सिंहाद्वारा ईशनाथ नगरपालिका वडा न.२को दलित बस्तीको जनताहरू लाई नोभेल कोरोना भाइरस विरुद्ध सतर्क रहन साबुन पानी हात धुने व्यवस्था मिलाउनु भएको छ। साेही स्थानीयबासीले साे काेराेना भाइरस कारण कति जनाकाे मृत्यु भएकाे देखे पनि मेयर प्रत्यासी पंकज कुमार सिंहाले बताउनु भएको छ ।