गौरमा रहेको नसिङ्ग इन्ष्टियुटमा ५० शैयाको कोरानाको शंकास्पद बिरामीलाइ क्वारेन्टाइनमा राख्ने व्यवस्था

559

रौतहट ९ चैत । सदरमुकाम गौरमा रहेको नसिङ्ग इन्ष्टियुटमा ५० शैयाको व्यवस्थागरी कोराना को शंकास्पद बिरामीलाइ क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको छ ।
रौतहटको गौर नगरपालिकाले त्यसको लागी तयारी गरीरहेको छ । व्यवस्थापन गौर नगरपालिकाले गर्ने छ । प्राबिधीक सहयोग जिल्ल जनस्वास्थ्य कार्यालय र जिल्ल अस्पतालले गर्ने जनाइएको छ । सुरक्षाको व्यवस्था नेपाल प्रहरी र सशस्त्र प्रहरीले गर्ने गौर नगरपालिकाले जनाएको छ ।