बृनदबन न.पा ५ मा एक जनालाइ आर्थिक सहयोग

535

रौतहट ।। रौतहट जिल्ला अन्तर्गत रहेका बृनदबन न.पा ५ मा एक जनालाइ आर्थिक सहयोग गरेका छन । बृन्दावन नगरपालिका वार्ड न ५ बस्ने जगमोहन ठाकुरलाई नगद सहयोग गरेका छन । बृन्दावन नगरपालिका वार्ड न ५ का वाडा अध्यक्ष सुबोध झाले B&B अस्पतालमा ठाकुरलाई काठमाडौ पुगि आर्थिक सहयोग गरेको छ ।।

ठाकुरको स्वास्थ्यको लाभको कामना समेत गरेका छन । झा अध्यक्षले आफ्नो वाडाभरी काम गर्नका साथ समाजिक कार्यमा सबैभन्दा अगाडि रहेका बताए । सोही वाडा बस्ने प्रमोद दासको भनाइ अनुसार समाजिक कार्यदेखि लिएर पर्व समेतमा सहयोग गर्दै आएका छन ।