प्रहरीद्वारा लागु औषध गाँजा फडानी गरी नष्ट

552

रौतहट । रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा नं. १ गम्हरिया टोल स्थित रहेको श्रीराम जानकी मठको परिषर भित्र ५ धुर जग्गामा लगाईएको गाजा खेतीलाइ प्रहरीले सूचना प्राप्त भएपछि प्रहरीले ईलाका प्रहरी कार्यालय सन्तपुरबाट प्रहरी टोली खटि गई उक्त स्थानमा लगाईएको अं १०० वटा बोट लागु औषध गाँजा वोट फडानी गरी विहीबारका दिन नष्ट गरिएको छ।

उक्त गाँजा को कस्ले लगाएको हो भन्ने बारे थप अनुसन्धान भईरहेको छ।