कक्षा ११ र १२ काे परिक्षाकाे समय तालिका सार्वजनिक

661

काठमाडौं ।। राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११  र कक्षा १२ काे परिक्षाकाे समय तालिका सार्वजनिक गरेकाे छ ।

कक्षा ११को परीक्षा बैसाख २१ गतेदेखि र कक्षा १२ काे परीक्षा बैसाख ८ गतेबाट सञ्चालन हुने बोर्डले जनाएको छ ।

तालिका