प्रशासकीय अधिकृत गुप्ताले आग्नि पीडितलाई सहयोग

857

रौतहट ।। रौतहट जिल्लाको ईशनाथ नगरपालिका वाड न.१ मा बस्ने िबगन राउत काे घरमा अागलगि भइ धनजनकाे क्षति प्रति दुख प्रकट गरदै इशनाथ नगरपालिकाबाट राहत स्वरूप रू १५ हजार सहयाेग गरेका छन । स्थानीय बनजरहा निवासी बिगन राउत को घरमा आगलगि भइ धनजनको क्षति प्रती दु: ख प्रकट गर्दै निमित्त प्रमुख नन्द किशोर गुप्ता र वडा अध्यक्ष बिगु ब्यासले सयुक्त रुपमा न पा बाट राहत स्वरूप रू १५ हजार सहयोग गरेका हुन ।पीडितको घर आङ्न मै पुगेर तत्काल राहत स्वरुप पीडितलाई सहयोग रासी हस्तान्तरण गरिएको हो ।इशनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले सो रकम घरधनीलाई राहत स्वरुप दिइएका छ्न । आफ्नो नगर भरी समयमा शिक्षा सुधार गर्ने र आफ्नो नगरका कुनै समस्या सावधान हुने साथ वाचा दिएका छन ।