नेपाली कांग्रेस रौतहटको युवा नेता गुप्ता वृत चित्र बनाउन व्यस्त

1312

रौतहट १६ मंसिर / नेपाली राजनीतिमा चर्चा पाउदै गएका कांग्रेस रौतहटका युवा नेता नितेश कुमार गुप्ता अपाङ्ग क्षेत्रमा सफल छन ।
उनले अन्तर्राष्ट्रिय जगतमा आफ्नो पिडा र त्यसलाइ आत्मसात गर्दै पाएको सफलता विषयमा बृतचित्र द्धारा प्रस्तुत गर्न लागेका छन ।

किसान परिवारमा जन्मीएका गुप्ता नेपाली राजनीतिमा सानै उमेर देखी सकृय छन ।

आज सम्म आफ्नो जिवनमा गरेको संर्घष , असफलता, प्राप्त गरेको सफलता , सरकारले आफु माथी गरेको अन्याय , स्थानीय प्रशासनमा न्यायको अनुभुती नगरेको, भेदभाव , समाजिक र राजनीति क्षेत्र पुराएको योगदानको बिषय लाइ समेटेर जिन्दगी हार हैन संर्घष हो शिर्षकको बृतचित्र निमार्ण हुन लागेको हो ।