१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता बंगलादेशको क्रिकेट टिम घोषणा

666

१४ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागका लागि बंगलादेशले क्रिकेट टिम घोषणा गरेको छ ।नाजिमुल हसन सान्तोको कप्तानीमा रहेको टोलीमा शौम्य सरकार, मेहदी हसन लगायतका क्रिकेटर छन् ।