सांसद आलमको जिल्ला अदाललत रौतहटमा बयान सकिए

861

रौतहट २१ साउन। रौतहट क्षेत्र न २ का नेपाली कां‌ग्रेसका नेता तथा सांसद मोहम्मद अफताव आलमको जिल्ला अदाललत रौतहटमा बयान आफ्नो पुरा सकिएको छ । तीन दिनदेखि जारी बयान बिहीबार सकिएपछि थुनछेक बहस हुनेछ ।

२०६४ साल चैत २७ गते दर्जन भन्दा बढी व्यक्तिलाई इटाभट्टाको चिम्नीमा हालेर जिउँदै जलाएको अभियोगमा आलममाथि जिल्ला सरकारी वकिल कार्यालयले तीनवटा मुद्दा दर्ता गराएको छ ।