राजपाको जिल्ला अध्यक्षमा शेख जमशैद

2018

रौतहट । राष्ट्रिय जनता पार्टी (राजपा) रौतहटको जिल्ला अध्यक्षमा शेख जमशैद चयन भएका छन् । राजपा नेपाल रौतहटका राष्ट्रिय बिधार्थी सघंका जिल्ला अध्यक्ष ओमप्रकास साह मधेशीया चयन भएका छन ।

रौतहट सदरमुकाम गौर नगरपालिकाको सभा हलमा भएको राष्ट्रिय जनता पार्टी (राजपा) रौतहटको अधिवेशनबाट युवा नेता शेख जमसैद जिल्ला अध्यक्ष पदमा चयन भएका छन्।