गुप्ता मेयर द्वारा काली मन्दिरको शिलान्यास

979
फोटो ओमप्रकाश शाह मधेशिया

रौतहट २९ कार्तिक
रौतहट गौर नगरपालिकाका का नगर प्रमुख अजय कुमार गुप्ता ले रौतहटको गौर नगरपालिकाको वडा नं ९ सिर्सिया स्थित कालि मन्दिर निर्माण कार्यको लागि अाज शिलान्यास गर्नुभएका छ ।
धर्म संस्कृतिको संरक्षण गर्दै दिनरात जनताको चाहना अनुकुल सधैं भौतिक पूर्वाधार निर्माण कार्यमा पाईला बढाउदै जिल्लाकै ऐतिहासिक सबभन्दा पुरानो गौर नगरपालिकाका युवा विकास पुरूष मेयर गुप्ता ले हिन्दु धर्मअनुसार पुजा अर्चना गरि वडा नं ९ सिर्सिया टोल स्थित काली मन्दिर निर्माणको लागि अाज बिहानै धर्ती पुजन गरी शिलान्यास गर्नुभएका छन ।
शिलान्यास कार्यक्रममा राजपा नेपालका केन्द्रीय सदस्य अरूण कुमार सिंह, वडाअध्यक्ष मोहन सिंह, नगर उपाध्यक्ष बिकी वर्मा लगायत दर्जनौं स्थानीय बुद्धिजीवीहरूको सहभागीता शिलान्यास कार्यक्रममा संपन भएको छ ।