आशंकामा प्रहरीले काठमाडौंबाट ७ विप्लव समूहका कार्यकर्ता पक्राउ

486

२५ कात्तिक, काठमाडौं । विप्लव समूहको कार्यकर्ता भएको आशंकामा प्रहरीले काठमाडौंबाट ७ जनालाई पक्राउ गरेको छ ।

सोमबार त्रिचन्द्र कलेजबाट महानगरीय प्रहरी परिसर काठमाडौंले ७ जनालाई पक्राउ गरेको थियो । उनीहरुमाथि अनुसन्धान सुरु गरिएको होविन्द्र बोगटीले जानकारी दिएका छन् ।