जनप्रियको कृषि प्रदर्शनी पन्ध्र फोटोमा

655

हेटौँडा – जनप्रिय मा. वि (प्राविधिक शिक्षालय) हटियाले बृहद कृषि प्रदर्शनी मेला – २०७६ आयोजना गरेको छ । जनप्रिय मावि स्रोतकेन्द्रका विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, अभिभावकहरू तथा विद्यार्थीहरूले मेलाको अवलोकन गरेका थिए ।

विधार्थीलाई प्रयोगात्मक शिक्षामा प्रोत्साहन गर्न मेला आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक नमराज अर्यालले बताए । मेलाको संयोजन विद्यालयका प्रशिक्षक डा. अनमोल कडेलले गरेका थिए ।

हेर्नुहोस् कृषि प्रदर्शनीको झलकहरू

फोटो – अनमोल कडेल